रोवट लिम्बुले युरोप उपसंयोजकमा उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को यूरोप युवा संयोजक रोवट लिम्बुले उपसंयोजका उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ प्रोर्चुगलको आइतवार सम्पन्न साधारणसभालाई सम्बोधन गर्दै लिम्बुले आफुले गैरआवासीय नेपाली संघको अभियानलाई निरन्तरता दिन युरोप उपसंयोजकमा उम्मेदवारी दिने बताए । लिम्बुले प्रोर्चुगलबाट राजनीति र अन्तराष्ट्रिय सम्बन्धका विषयमा पिएचडी गर्दैछन् । यस्तै, गैरआवासीय नेपाली … Continue reading रोवट लिम्बुले युरोप उपसंयोजकमा उम्मेदवारी दिने